विद्युत अपडेट

  • प्राधिकरण : ९६३९ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१५५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३१८२८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ९६४९ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४१२२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१४ मे.वा.
२०८१ कार्तिक २०, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रले शनिबार विद्युत सेवा बन्द गर्ने भएको छ । केन्द्रले माइ नगरपालिकाका स्थानहरु (दानाबारी फिडर) बाहेक वितरण केन्द्रको सम्पूर्ण फिडरहरुको लाइन आसपास रहेको रुख, बासका हागाबिगाहरु काट्ने (बुस कटिङ) कार्यका लागि सेवा बन्द गर्न लागेको हो ।

विद्युत सेवा शनिबार (असाेज  ८ गते) ९ घण्टा बन्द हुनेछ । बिहान ८ बजेदेखि विद्युत सेवा बन्द गरेर काम सुरु गर्ने केन्द्रले जनाएको छ ।

तोकिएको समय अगावै काम सम्पन्न भएमा निर्धारित सयम अगावै सेवा सुरु गर्ने केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३