विद्युत अपडेट

  • प्राधिकरण : ८७७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३९६५४ मे.वा.घन्टा
  • आयात : १४९ मे.वा.घन्टा
  • निर्यात : ९५६८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५५२८४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २७०९ मे.वा.
२०८२ असार ३२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्य पदमा इन्जिनियर रोहित पौडेल नियुक्त भएका छन् । प्राधिकरण सञ्चालक समितिका अध्यक्ष समेत रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले आइतबार उनलाई सदस्य नियुक्त गरेका हुन् । 

पौडेललाई उद्योग, वाणिज्य तथा वित्त क्षेत्रबाट सदस्यामा नियुक्त पौडेलले काठमाडौँ विश्वविद्यालयबाट वित्त तथा परियोजना विषयमा स्नातकोत्तरसम्म अध्ययन गरेका छन् । 

खोटाङ स्थायी घर भएका पौडेल प्रसेडेन्सियल ग्रयाजुएट स्कुलको परियोजना व्यवस्थापन विषयको प्राध्यापन समेत गर्दै आएका छन् । पौडेलसँग झण्डै ८ वर्षदेखि निर्माण र जलविद्युत् क्षेत्रमा काम गर्दै आएको अनुभव समेत छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३