विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल हाइड्रो पावर एसोसिएसन (एनएचए) को २१औं वार्षिक साधारणसभा आज (असार ८ गते) हुन लागेको छ । यस साधारणसभाले संस्थाको नयाँ पदाधिकारी चयन गर्ने जनाइएको छ ।

दुई दशकभन्दा बढी समयदेखि जलविद्युत विकासका क्षेत्रमा अध्ययन, परामर्श, निर्माण, लगानी जस्ता विषयमा प्रत्यक्ष जोडिएर काम गर्दै आएको एनएचएले यो क्षेत्रको गुणात्मक विकासमा सरकारलाई सल्लाह सुझावसमेत दिँदै आएको छ । आज हुने साधारणसभामा महासचिव अरुण रजौरियाअध्यक्षका दाबेदार रहेको संस्थाले जानकारी दिएको छ ।

एनएचएले गत वर्ष अन्तर्राष्ट्रिय जलविद्युत सम्मेलन गरी नेपालको जलविद्युत विकासमा विकसित देशहरूको ध्यानाकर्षण गराउँदै लगानीका लागि अपिलसमेत गरेको थियो । यो संस्था कुनै राजनीतिक पृष्ठभूमिको नभई विशुद्ध व्यावसायिक संस्था रहेकाले राज्यको ऊर्जा विकासमा यो सारथीको रूपमा अगाडि बढिरहेको महासचिव रजौरियाले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit