images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर कम्पनीको वार्षिक साधारणसभा बैशाख ३१ गते हुने भएको छ । कम्पनीको सञ्चालक समितीको बैंठकले साधारण सभाको मिती तय गरेको हो ।

साधारणसभाले २०७६/७७ को वार्षिक प्रतिवेदन, वित्तीय वितरण, नाफा/नोक्सान हिसाब नगद प्रवाहा विवरणमा छलफल गरी पारित गर्नेछ । साथै, २०७७/७८ का लागि लेखा परीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

साथै, साधारण सेयर निष्कासनको विषयमा पनि निर्णय गर्ने कम्पनीले जनाएको छ । साधारणसमा विद्युतीय माध्यम (भर्जुअल) बाट हुनेछ । साधारण सभा विहान ११ बजेबाट सुरु हुनेछ ।

कम्पनीले निर्माण सम्पन्न गरेको ८.८ मेगावाटको रुदी ‘बी’ २०७५ चैत्र ५ गतेदेखि र ६.६ मेगावाटको रुदी खोला ‘बी’ २०७६ फागुन ५ गतेदेखि सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit