विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चिलिमे इन्जिनियर एण्ड सर्भिस कम्पनी लिमिटेड (चेस्को) ले विभिन्न पदपूर्ति गर्न कर्मचारी माग गरेको छ । कम्पनीले निर्माणाधीन तथा निर्माणमा जाने तयारीमा रहेका जलविद्युत आयोजनामा खटाउने गरी कर्मचारी माग गरेको हो ।

एक जना संरचनागत इन्जिनियर, १ जना सिभिल इन्जिनियर हाइड्रोलोजी, १ जना मेकानिकल इन्जिनियर, १ जना वातावरण विद्, ३ जना इलेक्ट्रीकल ओभरसियर र २ जना मेकानिकल आभरसिरको माग गरेको कम्पनीले जनाएको छ । यस्तै, केही सिभिल इन्जिनियर, सिभिल ओभरसियर, ड्राफ्ट पर्सनको रिक्त्र पदपूर्ति गर्न  आवेदन खुल्ला गरिएको छ ।

इच्छुक योग्य व्यक्तिले आवेदन दिँदा बायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको फोटोसहित  आगामी (मंसिर ११ गते)  आइतबारसम्म बुझाउनुपर्नेछ ।

थप जानकारीको लागि 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit