विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव कुमार थापाले विद्युतीय सवारीहरूमा लाग्ने पाट्स र ब्याट्री नेपालमा नै उत्पादन गर्न सकिने बताएका छन् । काठमाडौंको भृकुटी मण्डपमा आज (बिहीबार) देखि सुरु भएको ‘नाडा इभी अटो सो’ को उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

विद्युतीय सवारीमा लाग्ने सम्पूर्ण उपकरण , ब्याट्रीहरू नेपालमै उत्पादन गर्न सकिने भएकोल त्यसका लागि १ प्रतिशत मात्र भन्सार कर लगाउनुपर्छ’ उनले भने ।

एक्स्पाेमा ४ पाङ्ग्रे सवारी ८ वटा, दुई र तीन पाङ्ग्रे १६ ब्राण्डका विद्युतीय सवारी प्रदर्शनीमा छन् । प्रर्दशनी आगामी आइतबार (असोज ९ गते) सम्म चल्नेछ ।

आइतबारसम्म चल्ने उक्त एक्स्पोमा करिब ४० हजार ग्राहकले अवलोकन गर्ने आयोजकले जनाएको छ । नेपालमै पहिलो पटक आयोजना भएको एक्स्पोले विद्युतीय सवारीको खपत बढाउन र सोही अनुसारको दिर्घकालिन ऐन कानूनहरू निर्माण गर्न महत्वपूर्ण भुमिका खेल्ने थापाले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit