विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । पञ्चकन्या माई हाइड्रोपावर कम्पनी लिमिटेडको अध्यक्षमा ध्रुवकुमार श्रेष्ठ नियुक्त भएका छन् ।

बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले अघिल्लो अध्यक्ष प्रेमबहादुर श्रेष्ठले अस्वस्थताका कारणले दिएको राजीनामा स्वीकृत गर्दै अध्यक्षमा नयाँ नियुक्त गरेको हो । 

कम्पनीले इलाममा १२ मेगावाटको अपर माई र ६.१ मेगावाटको अपर माई–६ जलविद्युत् आयोजना निर्माण पूरा गरी विद्युत् उत्पादन गरिरहेको छ । 
कम्पीमा पञ्चकन्या समूहको बहुमत सेयर स्वामित्व रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३