विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ जेठ २६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं मैलुङ खोला जलविद्युत कम्पनीले साउन १४ गतेदेखि साधारण सेयर निष्कासन गर्ने भएको कम्पनीले रसुवामा सञ्चालित मेगावाटको मैलुङ खोला जलविद्युत आयोजनाको सर्वसाधारका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो

सय रुपैयाँ अंकित करोड ३६ लाख २८ हजार सय रुपैयाँ बराबरको लाख ३६ हजार सय ८६ कित्ता सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको कम्पनीका अनुसार निष्कासन हुने सेयरमध्य प्रतिशत अर्थात १४ हजार सउ २६ कित्ता सेयर कर्मचारीहरुका लागि प्रतिशत अर्थात ३६ हजार सय १४ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको

बाँकी लाख ८४ हजार सय ४६ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् सर्वसाधारणले छिटोमा साउन १८ गतेसम्म ढिलोमा २८ गतेसम्म आवेदन दिन सक्नेछन् सर्वसाधारणले न्यूनतम १० कित्ताका देखि अधिकतम लाख कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन्

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरिएको कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको निष्कासन गरी बाँडफाँड गरिसकेको

यो कम्पनीले वर्षदेखि बोर्डको स्वीकृति पर्खिरहेको थियो कम्पनीले २०७४ माघ १८ गते आवेदन दिएको थियो यो कम्पनीले आवेदन दिएको साढे वर्ष पछि  सेयर निष्कासनको अनुमति पाएको हो कम्पनीले निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको आयोजनाले २०७१ असार १९ गतेदेखि विद्युत उत्पादन गरिरहेको

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३