images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सतलज जलविद्युत निगम (एसजेवीएन) ले नवीकरणीय ऊर्जा सम्बन्धित परियोजना विकासको लागि तेल तथा प्राकृतिक ग्यास कर्पोरेशन लिमिटेड (ओएनजीसी) र हिन्दुस्तान साल्ट्स लिमिटेडको सहायक कम्पनी सम्भर साल्ट्स लिमिटेड (एसएसएल) सँग सम्झौता गरेको छ । निगमले नयाँ प्रविधिहरूसहित नवीकरणीय ऊर्जाको विकास गर्न सम्झौता गरेको हो ।

सम्झौताअनुसार अपतटीय, तटवर्ती वायु, सौर्य, हाइब्रिड, चौबीस घण्टे परियोजना, ग्रिन हाइड्रोजन र ग्रिन अमोनिया जस्ता नयाँ प्रविधिहरू सहित नवीकरणीय ऊर्जा सम्बन्धि परियोजनाहरूको विकासका लागि मार्ग प्रदान तथा एकआपसमा सहकार्य हुनेछ ।

परियोजनाको विकासका लागि ओएनजीसी र एसजेवीएनको पूर्ण स्वामित्वमा सहायक कम्पनी एसजेवीएन ग्रीन इनर्जी लिमिटेड (एसजीइएल) स्थापना हुनेछ ।

यसैगरी, एसजीइएलले सौर्य परियोजना/पार्कको विकास गर्न एसएसएलसँग सम्झौता गरेको छ । दुवै कम्पनीले सौर्य परियोजनाको विकासका लागि इक्विटी साझेदारी, राजस्व बाँडफाँडको संयन्त्रलगायतको खोजी गर्नेछन् । यी विकासहरूले नवीकरणीय ऊर्जा क्षेत्रमा एसजेवीएनको सहकार्यले थप मजबुत बनाउनेछ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सहयोगमा  अनुवाद

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit