विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अमेरिकी कम्पनीले नेपालका इलेक्ट्रिकल इन्जिनियरको क्षमता अभिवृद्धि गर्न सहयोग गर्ने भएको छ । अमेरिकाको केएण्डए इन्जिनियरिङ परामर्श कम्पनीले इलेक्ट्रिकल इन्जिनियरिङको क्षेत्रमा सिप विकास तथा अनुसन्धान सहजीकरणका लागि सहकार्य गरी इन्जिनियरको क्षमता अभिवृद्धि गर्न सहयोग गर्ने भएको हो ।

अमेरिकी कम्पनी र त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानबीच समझदारी (एमओयु) भएको छ । इन्जिनियरिङ अध्ययन संस्थानका विद्यार्थीहरूको अध्ययन र नवीनत्तम सेवाहरूमा सहभागी गराउनका लागि २ निकायबीच समझदारी भएको हो । 

अध्ययन समझदारी पत्रमा इन्जिनियरिङ अध्ययन संस्थाका डिन प्राध्यापक शशिधरराज जोशी तथा केएण्ड के नेपालका अपरेसन निर्देशक ऋषिकेश शर्माले हस्ताक्षर गरेका छन् । सझदारीअनुसार अमेरिकी कम्पनीको सहयोगमा विश्व विद्यालयका विद्यार्थीले इलेक्ट्रिकल इन्जिनियरिङको क्षेत्रमा विविध अध्ययन अनुसन्धान गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit