विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको साधारणसभा पुस २९ गते हुने भएको छ ।

स्मार्ट मल धुम्बाराहीमा आयोजना हुने साधारणसभामा कम्पनीको सञ्चालक समितिमा रहने २ जना स्वतन्त्र सञ्चालकको मनोनयन/निर्वाचनका विषयमा समेत छलफल हुने भएको छ । 

कम्पनीका अनुसार साधारणसभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, २०८१ असार मसान्तको वासलात तथा आव २०८०/८१ को आर्थिक विवरणउपर छलफल गरी परित गर्ने, चालु आर्थिक वर्षका लागि लेखा परीक्षक नियुक्त गरी पारिश्रमिक तोक्ने लगायतका प्रस्तावमाथि छफल हुने छ । 

कम्पनीले रसुवामा १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३