विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको समन्वयमा सिंहदरबारभित्र आगलागीबाट क्षति पुगेका सवारीसाधन हटाउने कार्य सुरु गरिएको छ । जेन–जेड पुस्ताको नेतृत्वमा भदौ २३ र २४ गते भएको आन्दोलन तथा प्रदर्शनका क्रममा सिंहदरबार परिसरभित्र ठूलाे सङ्ख्यामा रहेका सवारी साधन जलेका थिए ।

हाल आगलागीबाट कालो भएका मन्त्रालय भवनहरूको रङ्गराेगन तथा जलेका भग्नावशेष हटाउन लागिएको हो । यी जलेका सवारी साधन नयाँबानेश्वर स्थित संसद् भवन (वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) परिसरमा लगेर जम्मा गर्न लागिएको छ ।

तस्बिरहरू

 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३