विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकले इङ्वा हाइड्रो पावर लिमिटेडको सेयर आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले फागुन २१ गतेदेखि निष्कासन गरेको सेयर आज साझ ५ बजेबाट सकिन लागेको हो । 

वैदेशिक रोजगारीमा गएका नेपाली नागरीकका लागि सर्वसाधारणमा निष्कासन हुने २० प्रतिशत अर्थात १२ करोड रुपैयाँ रकम बराबरको १० प्रतिशत अर्थात १२ लाख कित्ता सेयरमध्यको १ लाख २० हजार कित्ता सेयर निष्कसन गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ता सम्म आवेदन दिन पाउँनेछन् । 

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीले पाँचथरमा ९.७ मेगावाटको इङ्वा खोला जलविद्युत आयोना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit