विद्युत अपडेट

  • प्राधिकरण : ९०४९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०६३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२०६८ मे.वा.घन्टा
  • आयात : २१० मे.वा.घन्टा
  • निर्यात : १८१६४ मे.वा.घन्टा
  • ट्रिपिङ : २५ मे.वा.घन्टा
  • ऊर्जा माग : ६४४१५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८१४ मे.वा.
२०८१ असोज ३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ५० मेगावाटको मैवा खोला जलविद्युत् आयोजनाको हेडरेस सुरुङ खनेर छिचोलिएको छ । आयोजनाको ४ हजार ८ सय १ मिटर लामो सुरुङको मंगलबार ब्रेक थ्रु गरिएको हो ।

युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडले ताप्लेजुङको मेवा खोलामा निर्माण गरिरहेको आयोजना निर्माणको अन्तिम चरणमा छ । आयोजना मेरिन गाउँपालिका वडा–३, ४ र ५ मा निर्माणाधीन छ ।

आयोजनाको सिभिलको काम सम्पन्न भइसकेको छ । करिब ९ अर्ब लागतको आयोजना २०७८ भदौबाट निर्माण सुरु गरिएको थियो । कम्पनीले उक्त आयोजना २०८१ असोजभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

आयोजनाबाट हिउँदमा ९७‍.४२४ मेगावाट घन्टा र बर्खामा २०५.५८७ गिगावाट गरी वार्षिक ३०३.०११ मेगावाट घन्टा विद्युत् उत्पादन हुने समेत आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३