विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सरकारले सुदूरपश्चिममा पहिचान भएका रणनीतिक महत्त्वका दुई जलविद्युत आयोजना विकासका लागि भारतीय कम्पनी एनएचपिसी लिमिटेडसँग आज (भदौ २ गते) सम्झौता गर्दैछ । ७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाटको सेती नदी–६ विकासका लागि समझदारी गर्न लागेको हो ।

लगानी बोर्डको साउन २३ गते बसेको ५२औं बैठकको निर्णयअनुसार परियोजनाको विकासका लागि विस्तृत अध्ययन प्रयोजनार्थ सर्वेक्षण अनुमतिपत्र प्रदान गर्न लागिएको जनाइएको छ । लगानी बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख अतिथ्यतामा आज साँझ ५ बजे सोल्टी होटलमा अनुमतिपत्र प्रदान गर्ने कार्यक्रम रहेको बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit