विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मन्दाकिनी हाइड्रो पावरले आफ्नो सेयरधनी सदस्यका लागि नगद लाभांश र बोनस सेयर दिने निर्णय गरेको छ । सञ्चालक समितिको मंसिर १९ गते बसेको बैठकले आफ्नो सेयरधनी सदस्यका लागि लाभांश दिने निर्णय गरेको हो ।

आर्थिक वर्ष २०७९/८० को चुक्ता पुँजीको ४.७५ बोनस सेयर र ०.२५ प्रतिशत कर प्रयोजनाका लागि नगद लाभांश दिने निर्णय गरेको कम्पनीले जनाएको छ । कम्पनीले गरेको प्रस्ताव साधारण सभाले पारित गरेपछि सेयरधनीले बाेनस सेयर र नगद लाभांश पाउनेछन् ।

कम्पनीको साधारणसभा पुस २९ गते हुने भएको छ । सभाले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक समेत निर्धारण गर्ने जनाइएको छ ।

सभामा वार्षिक प्रतिवेदन, वित्तीय विवरण, नाफा/नोक्सन हिसाब नगद प्रवाह लगायत विषयमा छलफल गरि पारित गर्नेछ । कम्पनीको कास्की जिल्लाको सार्दी खोलामा ४ मेगावाटको सार्दी खोला जलविद्युत् आयोजना सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit