विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८४.९० अंकले घटेको छ । साताको तेस्रो दिन (मंगलबार) सेयर कारोबार बन्द हुँदा नेप्से घटेर २२६५.५२ विन्दुमा पुगेको छ । 

मंगलबार सेयर कारोबार बन्द हुँदा नेप्से ३.६१ प्रतिशतले घटेको छ । नेप्से घट्दा २२१ कम्पनीको ३५ लाख ९५ हजार ५ सय ६८ कित्ता सेयर ३३ हजार ६ सय १० पटक सेयर कारोबार भएको छ । यी सेयर खरिद बिक्री हुँदा १ अर्ब ६४ करोड ४० लाख ५० हजार २ सय ३९ रुपैयाँ बराबरको करोबार भएको छ । 
मंगलबार सबै समुहको नेप्से परिसुचक घटेको छ । सबै भन्दा बढी अन्य समुहको सेयर कारोबार घटेको छ । यो समुहको सेयर कारोबार ५.८३ प्रतिशतले घटेर नेप्से परिसुचक १७१७.८८ बिन्दुम झरेको छ ।

यस्तै, जलविद्युत समुहको १४२.५ अंकले घट्दा २५५८.८२ बिन्दुमा पुगेको छ । यो समुहको १९ लाख ४८ हजार ८ सय ५३ कित्ता सेयर १४ हजार ५ सय ९२ पटक किनबेच हुँदा ७७ करोड ७८ लाख १९ हजार ४ सय ४५ रुपैयाँ बराबरको कारोबार भएको छ । 
 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३