विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । म्याग्दीमा ४२ मेगावाटको मिस्त्री खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको माउन्टेन इनर्जी नेपाल लिमिटेडले आफ्ना सेयरधनी सदस्यहरूलाई करिब १० प्रतिशत नगद लाभांश दिने भएको छ ।

कम्पनीको कात्तिक २९ गते (मंगलबार) बसेको सञ्चालक समितिको ९५ औं बैंठकले आफ्ना सेयर धनी सदस्यहरूलाई लाभांश दिने निर्णय गरेको हो । आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट सेयरधनी महानुभावहरूलाई चुक्ता पूँजीको करबाहेक १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ ।

आगामी वार्षिक साधारणसभाले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेपछि सेयरधनीमा वितरण गरिनेछ । कम्पनीको म्याग्दीमा ४२ मेगावाटको मिस्त्री खोलाले २०७८ असारदेखि निरन्तर विद्युत उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit