विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

आयो आयो विद्युतको आफ्नै एप आयो

घरैबाट काम सक्ने नौलो दिन आयो ।।

…

विजुलीको समाचार सुन्न मन लागे

प्रविधिको उपहार हाम्रै एप आए ।।

…

सोधपुछ गर्ने भए यहि कुनो राम्रो

घरैबाट पैसा तिर्ने सिस्टम छ हाम्रो

…

आफ्नो यन्त्र आफैं पढ्ने किन भर पर्ने

प्रविधीको संसारमा अघिअघी सर्ने ।।

…

बत्ती गए नो लाइट सोझै अर्जी गर्ने

उठेन त्यो फोन भन्दै दिक्कमा नपर्ने ।।

…

संकटमा राम्रो गर्ने यौटा हाम्रो अड्डा

चुस्त अनि दुरुस्त छ छैन छैन भद्दा ।।

…

आयो आयो विद्युतको आफ्नै एप आयो

घरैबाट काम सक्ने नौलो दिन आयो ।।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३