विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । ऊर्जा उद्यमी कविता पोखरेलले अमेरिकाको प्रतिष्ठित अवार्ड ‘आउट स्ट्याण्डिङ लिडरसिप एण्ड सर्भिस अवार्ड‘ पाएकी छन् ।

पोखरेल स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) की नवनिर्वाचित सचिव हुन् । उनी हिमशिखर पावर कम्पनीकी अध्यक्ष हुन् । उनी लिबर्टी इनर्जी कम्पनी र आशा लघुवित्त वित्तिय संस्था लिमिटेडकी सञ्चालक समेत हुन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३