विद्युत अपडेट

  • प्राधिकरण : ८८३८ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३७०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३७८०३ मे.वा.घन्टा
  • आयात : ४०५ मे.वा.घन्टा
  • निर्यात : १६७९८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६०७५२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६०१ मे.वा.
२०८२ साउन ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । तनहुँ हाइड्रोपावर लिमिटेडले १२६ मेगावाटको तल्लो सेती (तनहुँ) आंशिक जलाशय जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । वन तथा वातावरण मन्त्रालयले आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन राय, सुझावका लागि प्रकाशित गरेको छ ।

मन्त्रालयको सूचना अनुसार आयोजनाको भौतिक संरचनाहरू हेडरेस, सर्ज साफ्ट, सुरुङ, पेनस्टक, अडिट र विद्युत्ंगृह रहेका छन् । 

आयोजनाबाट वार्षिक ऊर्जा उत्पादन ५२४.२४ गिगावाट घन्टा रहेको छ । यसको डिजाइन डिस्चार्ज २०६.९० घनमिटर प्रतिसेकेण्ड रहेको छ । आयोजनाको अर्ध भूमिगत विद्युत्‌गृह तनहुँको देवघाट–४ काफल डाडाँमा रहेन छ । 

आयोजना निर्माणका लागि  २२७ मिलियन अमेरिककी डलर (आजको मूल्यामा ३१ अर्ब ३३ करोड ५० लाख रुपैयाँ) रहने अनुमान गरिएको छ । आयोजनामा एडिबीको ऋण लगानी समेत रहने छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३