विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । एपेक्स मल्टिपलेक्स प्राइभेट र ग्लोबल आइएमई क्यापीटलबीच ‘बिजनेस कन्सेप्ट टु लिसनिङ’ सेवा दिने विषयमा सम्झौता भएको छ । उक्त सेवा अन्तर्गत एपेक्सले आफ्नो व्यावसायलाई विस्तार गरी सर्वसाधारणलाई समेत सहभागिता गराउने हेतुले सम्झौता गरेकोे हो । 

आइएमई क्यापीटलको ‘बिजनेस कन्सेप्ट टु लिसनिङ’ सेवा अन्तर्गत उद्यमशीलता विकासका लागि व्यक्तिगत तथा संस्थागत व्यावसायिक अवधारणालाई व्यवसायिक वातावरणमा स्थापित गराउने योजना रहेको छ । क्यापीटलका अनुसार संस्थागत परामर्श, लगानी, प्रबद्र्धन तथा कारोबारको दायरा विस्तारसँग सम्बन्धित कार्यहरु अगाडी बढाउनेछ । 

क्यापीटलले निकट भविष्यमा सम्बन्धि कार्यहरु गर्ने, पब्लिक कम्पनीमा परिणत गरिदिने र परिणतको समयमा नियमक्रिया व्यवस्था अन्तर्गत प्रबन्धपत्र, नियमावल लगायत अन्य कागजातहरु तयार गर्ने, व्यावसायिक लगानीकर्ता खोज्न सघाउ पु¥याउने कार्यहरु गर्नेछ । 

साथै, क्यापीटलले एपेक्स मल्टिपलेक्स प्राइभेट लिमिटेडलाई निकट भविष्यमा सर्वसाधरण सेयर निष्कासन गर्न सक्ने गरी सम्पूर्ण सेवा उपलब्ध गराउनेछ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit