विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडाैं । नेपाल विद्युत प्राधिकरण रोल्पा वितरण केन्द्रले राेल्पा सिमेन्टकाे लाइन काटेकाे छ । केन्द्रले लामाे सयमसम्म विद्युत महसुल नबुझाउने सिमेन्ट उद्याेगकाे बिजुली काटेकाे हाे ।

लामो समयदेखि विद्युत महसुल नबुझाएको र बारम्बार ताकेता गर्दा पनि वेवास्ता गर्ने सिमेन्ट उद्योगको लाइन आइतबार (बैशाख ३ गते) काटेको केन्द्रले जनाएकाे छ । केन्द्रका अनुसार सिमेन्ट उद्याेगकाे ८ कराेड ४४ लाख बढी विद्युत महसुल बाँकी छ ।

सिमेन्टले एक वर्ष अगाडिदेखिको विद्युत महसुल नतिरेकाले बिजुली काट्न बाध्य भएको केन्द्रले जनाएकाे छ । केन्द्रकाअनुसार उक्त सिमेन्ट उद्योगले डेडिकेटेडसमेत गरी २४ महिनादेखि बक्याैता तिर्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३