विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्ता नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सबै विद्यार्थीलाई सहुलियत दरमा विद्युतीय चुलो व्यवस्था गर्न माग गरेको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाको नेतृत्वमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका प्राविधिक निर्देशक डा.नारायणप्रसाद अधिकारीलाई भेटेर यस्तो माग गरेका हुन् ।

नेविसंघले सरकारद्धारा सहुलियत दरमा वितरण गरिने भनिएको विद्युतीय चुलो सबै विद्यार्थीहरूलाई वितरण गर्न माग गरेकाे छ । शेर्पाले विद्यार्थीहरूको आधारभूत आवश्यकता विद्युतीय चुलो भएकोले सहुलियत दरमा उपलब्ध गराउन केन्द्रलाई आग्रह गरेको हो ।

केन्द्रले गत जेठ २५ को निर्णयअनुसार आदिवासी, जनजाति र दलित विद्यार्थीहरूलाई सहुलियतमा विद्युतीय वितरण गराउन माग गरेको थियो । केन्द्रले यसअघि विद्युतीय चुलोको लागि आवेदन माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit