विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का महासचिव गोरे शेर्पाले अध्यक्ष कृष्णप्रसाद आचार्यले नै लामो समयसम्म निर्वाचन निर्देशिका लुकाएर राखेको आरोप लगाएका छन् । जेठ ३१ गतेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

इपान निर्वाचन अधिकृतले किरण मल्ल नेतृत्वको प्यानललाई निर्देशिका अनुसार प्रतिस्पर्धामा सहभागी हुन अयोग्य घोषणा गरेपछि संस्थाभित्रका गलत गतिविधि बाहिरिएका छन् । निर्देशिकालाई पारदर्शी रूपमा बाहिर ल्याएर स्वस्थ निर्वाचन गर्नुपर्नेमा इपानका अन्य पदाधिकारीले सिन्डिकेड लादेको पनि उनले बताए ।

‘मैले यस्तो अस्वस्थ तरिकाले निर्वाचन नगरौं, विधान संशोधन गरेरमात्र चुनावमा जाउँ भन्दा ममाथि भौतिक आक्रमणको प्रयास भयो,’ उनले भने, ‘म विरामी भएर बस्दा मेरो अनुपस्थितिमा निर्देशिका जारी गरियो र अध्यक्षको निर्देशनमा लुकाएर राखियो ।’ हरेक सदस्यको हातमा निर्देशिका पुर्याएर पारदर्शी हिसाबले निर्वाचन गर्नुपर्नेमा त्यो व्यवस्था उल्लंघन गरिएको ऊर्जा अनुसन्धानधाता सूर्यप्रसाद अधिकारीले बताए ।

पूर्ण पाठ भिडियाेमा:-

 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit