काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का महासचिव गोरे शेर्पाले अध्यक्ष कृष्णप्रसाद आचार्यले नै लामो समयसम्म निर्वाचन निर्देशिका लुकाएर राखेको आरोप लगाएका छन् । जेठ ३१ गतेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
इपान निर्वाचन अधिकृतले किरण मल्ल नेतृत्वको प्यानलला...}