विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रामेछाप जिल्लाको सुनापति–४ डहुमा उप–वितरण केन्द्र स्थापना भएको छ । नेपाल विद्युत प्राधिकरण रामेछाप वितरण केन्द्रले सुनापति क्षेत्रका स्थानीयलाई सहज बनाउनका लागि उप–वितरण केन्द्र स्थापना गरेको हो ।

बिजुलीको बिल तिर्न जिल्ला सदरमुकाम रामेछाप जानुपेर्ने बाध्यतालाई मध्यनजर गरेर स्थानीयलाई सहज र समयको बचत गर्नका लागि उप–वितरण केन्द्र निर्माण गरिएको रामेछाप वितरण केन्द्रले जनाएको छ । केन्द्रका अन्सार उप–वितरण केन्द्रको स्थापनासँगै यस क्षेत्रका ५ हजार बढी ग्राहकलाई सुविधा पुगेको छ ।

विद्युत लाइन विग्रीएमा मर्मत संभार गर्न र गुणस्तरीय विद्युत सेवा उपलब्ध गराउनका लागि यस वितरण केन्द्रको स्थापनाले सहयोग पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit