विद्युत अपडेट

  • प्राधिकरण : ८४७२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३५६१ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४६२७९ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २२४३६ मे.वा.घन्टा
  • ट्रिपिङ : ० मे.वा.घन्टा
  • ऊर्जा माग : ६८३१२ मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९६१ मे.वा.
२०८३ असोज २८, बुधबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले आफ्नो सेयरधनी सदस्यलाई बोनस सेयर र नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । सञ्चालन समितिको फागुन १ गते बसेको बैठकले  सेयरधनी सदस्यलाई जम्मा ५ प्रतिशत बोनस सेयर र नगद लाभांश दिने निर्णय गरेको हो । 

आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब ७६ करोड ७३ लाख ३१ हजार रकम बराबरको जम्मा ५ प्रतिशत बोनस सेयर र नगद लाभांश वितरण गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश दिने तयारी गरेकाे हो । 

कम्पनीको लमजुङ जिल्लामा ५ मेगावाटको सिउरी खोला जलविद्युत आयोजना सञ्चालनमा छ । उक्त आयाेजनाले निरन्तर  विद्युत उत्पादन गरिरहेकाे छ । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३