विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ३८.४६ मेगावाटको माथिल्लो कालंगा गाड जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी सानीगाड हाइड्रो लिमिटेडको सेयर प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष नियुक्त भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि निष्कासन गर्न लागेको सेयर प्रत्याभूतिकर्तामा लगानी कोषलाई नियुक्त गरेको हो ।

कम्पनीका अध्यक्ष राजेश श्रेष्ठ र नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले उक्त नियुक्तसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । कम्पनीले बझाङमा निर्माण गरी सञ्चालनमा ल्याएको आयोजनाको सेयर निष्कासन प्रक्रिया अघि बढाइएको छ । उक्त आयोजनाको ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता प्राथमिक सेयर (आइपिओ) कम्पनीले जारी गर्न लागेको हो । आयोजनाको विद्युत् १३२ केभी प्रसारण लाइन मार्फत नेपाल विद्युत् प्राधिकरणको बझाङ सबस्टेसन जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit