images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल धितोपत्र बोर्डले १० कित्ता नीति पुनरावलोकन गर्ने भएको छ । यससम्बन्धी परिमार्जन गर्नका लागि नेपाल चाटर्ड एकाउन्टेन संस्था (आईक्यान) का उपाध्यक्ष प्रविणकुमार श्रेष्ठको अध्यक्षतामा समिति गठन गरेको हो । 

यसअघि सर्वसाधारणले आईपिओ भर्दा भर्न पाउने १० कित्ता सम्बन्धी व्यवस्था थियो । पछिल्ला दिनमा १० कित्ते नीति सही भएको वा नभएको भन्दै बहस हुँदै आएको थियो । 

सोही अनुसार यो नीतिमा पुनरावलोकनका लागि समिति निर्माण गरिएको धितोपत्र बोर्डले जनाएको छ । 

तत्कालीन बोर्डका अध्यक्ष रेवतबहादुर कार्की अध्यक्ष हुँदा निम्न तथा मध्यम आय भएका सर्वसाधारणलाई समेतलाई लक्षित गर्दै सेयर बजारको पहुँच वृद्धि गर्ने उद्धेश्यले यो नीति ल्याएको थियो ।    

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit