विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् संरचनामा खासै ठुलो क्षति नपुगेको जनाएको छ । जेन–जेडको प्रदर्शनपछि मंगलबार भड्किएको तोडफोड र आगजनीसहितको हिंसात्मक घटनामा विद्युत्‌का संरचनाहरूमा ठूलो क्षति नपुगेको जानकारी दिएको हो ।

‘विद्युत्‌का वितरण फिडहरूमा केही ठाउँमा सामान्य क्षति पुगेको पाइएको छ,’ प्राधिकरणका प्रवक्ता राजन ढकालले ऊर्जा खबरसँग भने, ‘क्षति पुगेका फिडरलाई मर्मत गरी सञ्चालनमा ल्याइएको छ भने केही ठाउँमा मर्मतको काम चलिरहेको छ ।’

देशकै ठूला र मूख्य प्रशासनिक भवन रहेको सिंहदरबार परिसर क्षेत्रमा पनि विद्युत् सुचारु गर्न एउटा फिडर तत्काल चालु गर्न सकिने अवस्था रहेकोले समस्या नरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३