विद्युत अपडेट

  • प्राधिकरण : ९०८१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७७२० मे.वा.घन्टा
  • निजी क्षेत्र : ४६१७० मे.वा.घन्टा
  • आयात : २५८ मे.वा.घन्टा
  • निर्यात : २०९१२ मे.वा.घन्टा
  • ट्रिपिङ : १०० मे.वा.घन्टा
  • ऊर्जा माग : ७३३३० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२६९ मे.वा.
२०८३ भदौ ९, मङ्गलबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । नबिल बैंकको ३ वटा र नेपाल बंगलादेश बैंकको १७ वटा शाखा बन्द हुने भएका छन् । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेपछि बन्द हुने भएका हुन् ।

बैंकले ति शाखा स्थानान्तरण गरि नजिकै रहेको अर्को शाखामा समायोजन गर्न लागेको हो । हाल कायम शाखा र समायोजन गरिएको शाखाको दुरी आधा किलोमिटर भन्दा कम रहेको बैंकले जनाएको छ । एउटा शाखाको यस्तो दुरी भने १ किलोमिटर रहेको छ ।

नेपाल बंगलादेश बैंकका १७ शाखाहरु नबिल बैंकसँग समायोजना हुन लागेका छन् । बंगलादेश बैंकका मोरङ जिल्लाका विराटचोक, झापाको दमक, महोत्तरीको बर्दिबास, रौतहटका चन्द्रनिगाहपुर, सिराहको मिर्चैय शाखा बन्द हुनेछन् । 

यस्तै, धादिङको गल्छी, मकवानपुरको हेटौंडा, चितवनको नारायणगढ, बाग्लुङको बाग्लुङ, तनहुँको दमौली, रुपन्देहीको भैरवा, कपिलवस्तुको चन्द्रौटा, बाँकेको कोहलपुर, दाङको तुल्सीपुर, सुर्खेतको सुर्खेत, कैलालीको टीकापुर, कन्चनपुरको महेन्द्रनगर शाखा बन्द हुने भएका छन् । 

नबिल बैंकको बारा जिल्लाको सिमारा, चितवन जिल्लाको पर्सा, नवलपरासी पूर्व जिल्लाको दलदले शाखा बन्द लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३