विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण धरान वितरण केन्द्रको तीन काउण्टर आज (आइतबार २३ गते) बाट बन्द भएको छ । केन्द्रमा प्राविधिक समस्या आएको कारण काउण्टर बन्द गरिएको हो । 

बिलिङ सर्भरमा प्राविधिक समस्या आएक कारण काउण्टर बन्द गरिएको धरान वितरण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार धरान वितरण केन्द्रको काउण्टर, चतरा काउण्टर र पञ्चकन्या काउण्टर बन्द गरिएकाे छ ।  

केन्द्रले अर्को सुचना जारी नगरेसम्म काउण्टर बन्द रहने जानकारी गराएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit