विद्युत अपडेट

  • प्राधिकरण : ८८८१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १४२०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४१५८८ मे.वा.घन्टा
  • आयात : १८५ मे.वा.घन्टा
  • निर्यात : १४७८१ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६४८६० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २७८७ मे.वा.
२०८२ साउन १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

बलेवा । बाग्लुङको जैमिनी नगरपालिका–९ पैयुथन्थापस्थित कालुङ्खोले उपल्लो कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र पावरहाउस बगाएको छ । बुधबार बिहान आएको बाढीले आयोजनाको बाँधसँगै विद्युत्‌गृह बगाएको स्थानीय गङ्गा आचार्यले बताए ।

उनका अनुसार गत वर्ष ३५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको स्टिल पुलसमेत बगाएको छ । बाढीले केन्द्रीय विद्युत् प्रसारण लाइनको ट्रान्सफर्मरमा पनि क्षति पुगेको छ । ट्रान्सफर्मरमा क्षति भएपछि स्थानीय पैन्युथन्थापका १३० घरमा बिजुली आपूर्ति बन्द भएको छ ।

पैन्युथन्थापको खरेयाबोटका २ परिवार बाढीबाट विस्थापित भएका छन् । ७ परिवार बाढीपहिरोको जोखिममा रहेका छन् । बाढीबाट खोला किनारमा लगाइएको धानबालीमा समेत क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३