विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ओखलढुंगामा ७ मेगावाटको मोलुङ खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको मोलुङ्ग हाइड्रो पावर कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्ड (सेबन) बाट सेयर निष्कासन गर्ने अनुमति पाएको छ । कम्पनीले मंसिर १५ गते (बिहीबार) उक्त सेयर निष्कासनका लागि अनुमाति पाएको हो । 

सय रुपैयाँ अंकित ३५ करोड ३१ लाख बराबरको ३५ लाख ३१ हजार कित्ता सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिलो चरणमा प्रभावित स्थानीयका लागि सेयर निष्कासन गर्नेछ र दोस्रो चरणमा सर्वसाधरणका लागि निष्कासन गरिनेछ । 

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सनराइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको ओखलढुंगामा ७ मेगावाटको मोलुङ्ग खोला जलविद्युत केन्द्रले २०७४ चैत्र १२ गतेदेखि निरन्तर विद्युत उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit