विद्युत अपडेट

  • प्राधिकरण : ९३८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७८१९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७९१० मे.वा.घन्टा
  • आयात : ११९ मे.वा.घन्टा
  • निर्यात : १९७५५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७५२३६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३३८१ मे.वा.
२०८३ भदौ १०, बुधबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । जगदुल्ला हाइड्रो पावर लिमिटेडले निर्माण गर्न लागेको १०६ मेगावाटको जगदुल्ला आंशिक जलाशय आयोजनाको सिभिल तथा हाइड्रो मेकानिकल निर्माणका लागि बोलपत्र पेश गरेका कम्पनीहरूको प्राविधिक प्रस्ताव अयोग्य भएकोले बोलपत्र नै रद्द गर्नुपरेको कम्पनीले जनाएको छ । 

आयोजनाका लागि सार्वजनिक खरिद ऐन अनुसार अन्तर्राष्ट्रियस्तर बोलपत्र आह्वान गरेको र बोलपत्रमा सहभागी कम्पनीहरूको प्राविधिक प्रस्ताव मूल्यांकनका क्रममा सबै कम्पनीको प्रस्ताव अयोग्य देखिएको कम्पनीले जनाएको छ । 

ऐन अनुसार अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी प्रसताव मूल्याङ्कन गर्नु आफैँमा सम्वेदनशील कार्य भएको र सहभागी सबै कम्पनीकाे प्राविधिक प्रस्ताव असफल भएपछि ठेक्का प्रक्रिया नै रद्द गर्नुपरेको कम्पनीका प्रमुख कार्यकारी (सिईओ) अधिकृत सञ्जय सापकोटाले मंगलबार एक विज्ञप्ति जारी गरी उल्लेख गरेका हुन् ।  

यस्तो छ विज्ञप्ति

 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३