विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रामेछापमा ५२.४ मेगावाको लिखु–४ जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको ग्रीन भेन्चर्स लिमिटेडले तीन महिनामा १९ करोड रुपैयाँ  खुद नाफा कमाएकाे छ । कम्पनीले सार्वजानिक गरेको आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण अनुसार सो नाफा आर्जन गरेको देखिएको हो । 

गत वर्ष घाटामा रहेको कम्पनीले आर्थिक वर्ष २०७९/८० को पहिलो आवमा १९ करोड ४५ लाख ८९ हजार ८ सय ९१ रुपैयाँ नाफा कमाएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार गत वर्ष यही समयअवधिमा ५३ लाख ७१ हजार ७ सय ८२ रुपैयाँले घाटामा थियो । 

कम्पनीले यो अवधिमा लिखु–४ जलविद्युत केन्द्रको विद्युत बिक्री गरी ५२ करोड ५ लाख १७ हजार ३ सय ५ रुपैयाँ आम्दानी गरेको छ । रामेछापमा सञ्चालनमा रहेको लिखु–४ जलविद्युत आयोजनानले २०७८ कात्तिक २१ गतेदेखि उत्पादन सुरु गरेको हो । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit