विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । झापा इनर्जी लिमिटेडले आज (भदौ २० गते शुक्रबार) देखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) को बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि ४ करोड ७३ लाख ३३ हजार ६०० रुपैयाँ बराबर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४ लाख ७३ हजार ३ सय ३६ कित्ता आइपिओ निष्काशन गरेको हो ।

आइपिओका लािग कम्तिमा १० कित्ता र बढीमा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने छ । कम्पनीको आइपिओमा आवेदन दिने अन्तिम म्याद भदौ २४ गतेसम्म रहेको छ ।  कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । 

कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपिओ बाँडफाँट गरिसकेको छ । कम्पनीले झापामा १० मेगावाट क्षमताको सोलार आयोजना निर्माण गरी २०८० माघ १० गतेदेखि विद्युत् उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३