images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कर्णालीको जाजरकोट क्षेत्रमा शुक्रबार मध्यराती गएको भूकम्पपछिको उद्धार र राहत वितरण कार्यमा खटिएका दुई निकायले दिइरहेकाे हवाइ सेवामा हवाई इन्धनकाे खर्च नेपाल आयाल निगमले व्यहोर्ने भएको छ । निगमले नेपाल एयरलाइन्सका हवाईजहाजहरू र नेपाली सेनाका हेलिकोप्टले उक्त कार्यमा खपत गर्ने इन्धनको खर्च व्यहोर्ने घोषणा गरेको हो । 

शनिबार साँझ निगमले एक विज्ञप्ति जारी गरी उक्त कार्यमा ती दुई निकायका जहाजमा लागेको इन्धनको खर्च आफ्नो सामाजिक उत्तरदायित्व बहन (सिएसआर) शीर्षकबाट व्यहोर्ने जनाएको छ । हाल उक्त भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतको काम जारी रहेको छ । 

जाजरकोट केन्द्रविन्दु बनाएर शुक्रबार राती गएको भूकम्पमा कम्तिमा १३८ भन्दा बढीले ज्यान गुमाएका छन् । धेरै मानिस घाइते भएका छन् भने धेरै धनमालको क्षति भएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit