विद्युत अपडेट

  • प्राधिकरण : ९६३९ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१५५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३१८२८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ९६४९ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४१२२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१४ मे.वा.
२०८१ कार्तिक १४, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीले रसुवामा निर्माण गरिरहेको २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा खटाउने गरी ५७ कर्मचारीको माग गरेको छ । कम्पनीले कस्ट म्यानेजरदेखि ब्लास्टर टेक्निसियनसम्मका प्राविधिक कर्मचारीको माग गरेकाे हो । 

१ जना कस्ट म्यानेजर, २ जना एचएसइ म्यानेजर, १ जना डिजाइन म्यानेजर, २ जना चिफ इन्जिनियर, ३ जना सिभिल प्लानिङ सुपरभाइजर, २ जना संरचनागत डिजाइनर, ३ जना सिभिल इन्जिनियर, ३ जना मेकानिकल इन्जिनियर, ३ जना इलेक्ट्रीकल इन्जिनियर लगायत ५७ कर्मचारीको माग गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार इच्छुक योग्य व्यक्तिले सूचना प्रकाशित भएको ७ दिनभित्रमा आवेदन दिइसक्नुपर्नेछ ।

आवेदकले आवेदन दिँदा बायोडाटा, नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, पासपोर्ट साइजको फोटोसहित बुझाउनुपर्नेछ । आवेदकमध्ये प्रमाणपत्र र सम्बन्धित क्षेत्रमा बढी कार्यअनुभव भएकाले रोजगारीको अवसर पाउनेछन् ।

 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३