विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । नेपाल वातावरण पत्रकार समूह (नेफेज) सँग लामो समयदेखि आवद्ध रहँदै आएका वातावरण इन्जिनियर अर्थात् प्राध्यापक सूर्यमान शाक्यको निधन भएको छ । विगत डेढ वर्षदेखि क्यान्सरले थलिएका शाक्यको आइतबार (बैशाख १९ गते) बिहान १०.४५ बजे ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो ।

समूहमा विज्ञ सदस्यका रूपमा शाक्य धेरै वर्षदेखि सक्रिय रहँदै आएका थिए । समूहको कार्य समितिमा समेत रहेर उनले वातावरण र विकासबारे हुने कार्यक्रममा आफ्नो विषयगत विज्ञता अनुसार योगदान पुर्याउँदै आएको नेफेजले जनाएको छ । इन्जिनियर शाक्यले वातावरण संरक्षण परिषद्मा समेत सदस्य सचिव रहेर काम गरेका थिए भने लामो समयदेखि काठमाडौँ विश्वविद्यालयमा प्राध्यापन गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३