विद्युत अपडेट

  • प्राधिकरण : ९२६७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १८३९८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४५८२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २३६७९ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७३४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२६१ मे.वा.
२०८३ साउन २८, बिहिबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडाैं । इन्डियन आयल कर्पोरेशन (आइओसी) ले  एलपी ग्यासकाे मूल्य घटाएर पठाएकाे छ । आइओसीले पठाएकाे नयाँ मूल्य सूचीअनुसार एलपी ग्यासमा प्रति सिलिन्डर ३०९ रुपैयाँ घटेर आएको छ।

यसैगरी, हवाई इन्धनमा २.९५ रुपैयाँ, पेट्रोल ४.३७ रुपैयाँ र डिजलमा ४.१६ रुपैयाँ प्रतिलिटर घटेर आएकाे निगमले जनाएकाे छ ।आइओसीले चैतमा पनि प्रतिलिटर पेट्रोलमा ०.८६ रुपैयाँ र डिजेलमा १.५० रुपैयाँ घटाएर पठाएको थियाे ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको भन्दै भारतीय कम्पनीले इन्धनको मूल्य घटाएको हो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३