विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चौधरी ग्रुप अन्तर्गत सि. जी. डिजीटल ई. कमर्स ले बिगतमा जस्तै बिग सि.जी. डे २.३.२३ योजना फेरी पनि ल्याएको छ । बिग सि.जी. डे योजना प्रत्येक साल एक विशेष योजनाका रुपमा सि.जी. डिजीटल ई कमर्सले मनाउदै आएको हो ।

यस योजनामा चौधरी ग्रुप अन्तर्गत रहेका विभिन्न प्रोडक्ट र सेवाहरू फागुन १९ गतेदेखि २६ गतेसम्म आकर्षक रुपमा छुट रहेकाे कम्पनीले जनाएको छ  ।

योजनामा निशुल्क जडान, फ्रि डेलिभरी, बम्पर लक्की ड्र, बैंककार्ड छुट र सरल किस्ताबन्धी, अतिरिक्त छुट कुपन, साथै पहिलो २३ जना ग्राहकहरूलाई १२ प्रतिशत सम्मको थप छुट जस्ता विशेष सुविधा उपलब्ध रहेको छ ।

यसैगरी, बिग सि.जी. डे २.३.२३ मा सि.जी ग्रुप अन्तर्गत सि.जी. इलेक्ट्रोनिक्स, सि.जी. फुड्स, सि.जी. नेट, सि.जी. हिल्स्, सि.जी. एजुकेशन, सि.जी. हस्पिटालिटी, का विभिन्न प्रोडक्ट तथा सेवा सुविधाहरूमा विभिन्न अफर रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit