विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएकाे छ भने हवाई इन्धनको बढाएकाे छ । निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले बुधबारदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो । याे समायाेजनसँगै अब डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ५६ रूपैयाँ पुगेकाे छ । 

निगमले (आइओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्यामा प्रतिलिटर  क्रमश ०.०२ र २.४५ रूपैयाँले घटेको नियमले जानकारी दिएको छ ।

त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ रूपैयाँ र अन्तर्राष्ट्रयतर्फ प्रतिकिलोलिटर ७ डलरले बढेको छ । हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर १ सय ३७ रूपैयाँ र अन्तराष्ट्रियको मूल्य प्रतिलिटर अमेरिकी डलर १.०४२ पुगेको छ । 

खाना पकाउने एलपी ग्यास र पेट्रोलको मूल्य भने पूरानै राखिएको निगमले जनाएकाे छ । 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३