पोखरा वितरण केन्द्रले २ कराेड बक्याैता नबुझाउने १२३६ ग्राहकको लाइन काट्यो
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको पोखरा वितरण केन्द्रले २ करोड रुपैयाँ विद्युत् महसुल बक्यौता नबुझाउने १२ सय बढी ग्राहकको लाइन काटेको छ । केन्द्रले १० दिनको अवधिमा यी ग्राहकको लाइन काटेको हो । कात्तिक १२ गतेदेखि २३ गतेसम्मको अवधिमा १२३६ ग्राहकको लाइन काटेको केन्द्र प्रमुख राजिवकुमार सिंहले बताए । यी ग्राहकले २ करोड ४ लाख ९९ हजार ४०० रुपैयाँ...
२०८० कार्तिक २३