एचआइडिसिएलद्वारा साढे १९ अर्ब रुपैयाँ ऋण लगानी प्रतिबद्धता
काठमाडौं । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) ले जलविद्युत आयोजनामा करिब साढे १९ अर्ब रुपैयाँ ऋण लगानी गर्ने प्रतिबद्धता गरेको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूसँगको सहकार्यमा निजी क्षेत्रले अघि बढाएको दुई दर्जन बढी जलविद्युत आयोजना यति लगानी गर्ने प्रतिबद्धता गरेको हो । हालसम्म कुल १८११ मेगावाट...
२०७९ पुस २६