काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन खुलेको छ । सोलुखुम्बुमा २३.५ मेगावाटको सोलु खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको कम्पनीमा आवेदन खुलेको हो ।
कम्पनीको लागि आवश्यक प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति खुल्ला प्रतियोगिताद्वार...}
काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आगामी २० गतेदेखि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजनाको सर्वसाधारणका छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो ।
सय रुपैयाँ अंकित १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५ सय कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी...}
काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको सेयर आवेदन अवधि थप भएको छ । कम्पनीले सोलुखुम्बुमा निर्माण गरी सञ्चालन गरिरहेको २३.५ मेगावाटको सोलु खोला जलविद्युत आयोजना प्रभावित स्थानीयका लागि खुल्ला गरेको सेयर आवेदन अवधि थप भएको हो ।
कम्पनीले प्रभावित स्थानीयका लागि गत बैशाख २२ गतेदेखि स...}
काठमाडौं । प्रसारण लाइनको समस्या झेलिरहेको २३.५ मेगावाटको सोलुखोला जलविद्युत आयोजनाको साढे ४८ करोड रुपैयाँ आम्दानी गुमेको छ । निर्माण सम्पन्न भई सञ्चालनमा आएको १४ महिनासम्म पनि पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न नपाउँदा सोलुको प्रवर्द्धक अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले विद्युत बिक्रीबाट...}
काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले ३३ लाख ७ हजार ५ सय कित्ता साधारण सेयर निष्कासन गर्ने भएकाे छ । कम्पनीले साेलुखुम्बुकाे साेलु खाेलामा निर्माण भएकाे २३.५ मेगावाटकाे साेलु खाेला जलविद्युत आयोजनाको ३३ कराेड ७० लाख ५० हजार रुपैयाँ मूल्यकाे साधारण सेयर निष्कासन गर्न लागेकाे हाे...}