काठमाडौँ । अन्नपूर्ण पावर कम्पनी प्रालिले प्रवर्द्धन गरेको ४३ मेगावाटको अपर मादी–० जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) पूरा भएको छ । आयोजनामा ६ वटा वाणिज्य बैंकले ५ अर्ब ६८ करोड रुपैयाँ सहवित्तीयकरणमा लगानी गर्ने सम्झौता भएको प्रवद्र्धक कम्पनीले जनाएको छ ।
आयोजनामा ल...}
काठमाडौं । अन्नपूर्ण पावर कम्पनीले ४३ मेगावाटको अप्पर मादी-० जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले गण्डकी प्रदेशको कास्की जिल्लामा पहिचान भएको आयोजना निर्माण गर्ने भएको हो ।
अध्ययन पूरा भएकोले उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । विद्युत विकास विभागले कम्पनीला...}