काठमाडौँ । लमजुङ जिल्लामा निर्माणाधीन माथिल्लो खुदी जलविद्युत् आयोजनाले १३२ केभीको ५.४९५ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्ने भएको छ । आयोजनाको प्रवर्द्धक कम्पनी सुपर खुदी हाइड्रोपावर लिमिटेडले उक्त प्रसारण लाइन निर्माणका लागि अनुमति माग्दै विद्युत् विकास विभागसमक्ष आवेदन दिएको छ ।&n...}
काठमाडौं । लमजुङस्थित २६ मेगावाटको माथिल्लो खुदी जलविद्युत आयोजना जेठ अन्तिम सातादेखि निर्माणमा जाने भएको छ । बैंक तथा वित्तीय संस्थाको लगानी जुटिसकेको आयोजना अबको डेढ महिनाभित्र निर्माणमा जान लागेको हो ।
अहिले आयोजना स्थलसम्म पुग्ने पहुँच सडक र कामदार बस्ने घरहरू निर्माण भइरहकेका छन् । पहुँच सडक...}
काठमाडौं । २६ मेगावाटको माथिल्लो खुदी जलविद्युत आयोजनामा ५ बैंकले लगानी गर्ने भएका छन् । लमजुङमा निर्माण हुने आयोजनामा बैंक अफ काठमाडौंको अगुवाईमा ग्लोबल आइएमइ, मेगा, सिभिल र एनसिसी बैंकले ३ अर्ब ३ करोड रुपैयाँ लगानी गर्न लागेका हुन् ।
आयोजनाको प्रवद्र्धक सुपर खुदी हाइड्रोपावर कम्पनी र ऋण लग...}