काठमाडौँ । पूर्व-ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीले डेडिकेटेड र ट्रङ्क लाइनको प्रिमियम महसुल बक्यौता तत्काल असुली गर्न जोड दिएका छन् ।
आमजनता दैनिक १८ घण्टासम्मको कहालीलाग्दो लोडसेडिङको अन्धकारमा बस्न बाध्य भएका बेला विशेष सुविधा लिएका उद्योगीहरूले कानूनबमोजिमको महसुल तिर्नु नैतिक र...}
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको अर्बौं रुपैयाँ बराबरको विद्युत् महसुल बक्यौता असुली प्रक्रियालाई प्राथमिकताका साथ दैनिक कार्यसूचीमा राखेर अगाडि बढाउन निर्देशन दिएका छन् । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति र प्राधिकरणका उपकार्यकारी निर्...}
काठमाडौं । विद्युत नियमन आयोगले लामो समयदेखि विवादित बनेको डेडिकेटेड फिडर तथा ट्रंक लाइनको महसुल बक्यौताका सम्बन्धमा पञ्चकन्या समूहका उद्योगहरूले दायर गरेको उजुरीमा अन्तिम निर्णय गरेको छ । आयोगको इजलासले आज (चैत १ गते आइतबार) उक्त विवादमा सुनुवाइ गर्दै पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज प्रालि र पञ्चकन...}
काठमाडौँ । डेडिकेटेड फिडर तथा ट्रंक लाइनको विद्युत् प्रयोग गरेबापतको प्रिमियम महसुल नतिरेको भन्दै विद्युत् लाइन काट्ने नेपाल विद्युत् प्राधिकरणको निर्णयविरुद्ध अर्घाखाँची सिमेन्ट लिमिटेड र शिवम् सिमेन्टले दायर गरेको रिटमाथि सुनुवाईपछि अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । न्यायाधीशहरू...}
काठमाडौँ । सर्वोच्च अदालतले शिवम् सिमेन्ट लिमिटेड र अर्घाखाँची सिमेन्ट लिमिटेडले दायर गरेको रिट निवेदनमाथि एउटै इजलासमा राखेर सुनुवाइ गर्न आदेश दिएको छ । डेडिकेटेड फिडर तथा ट्रंक लाइनको विद्युत् प्रयोग गरी प्रिमियम महसुल नतिरेको भन्दै विद्युत् लाइन काट्ने नेपाल विद्युत् प्राधिकरणको निर्णयविरुद्ध दुव...}
काठमाडौँ । डेडिकेटेड फिडर तथा ट्रंक लाइनको बक्यौता प्रिमियम महसुलको किस्ता बुझाउन थालेका उद्योगी व्यवसायीले नेपाल विद्युत् प्राधिकरणको प्रशासकीय पुनरावलोकन समिति ब्युँताउन माग गरेका छन् । आफूहरूले प्रिमियम शुल्क लाग्ने सर्तमा प्राधिकरणसँग विद्युत् सेवा लिँदै नलिएको दाबी गर्दै उद्योगीले प्रिमियम महसु...}
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणबाट लोडसेडिङको समयमा डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् सेवा लिएका सबैजसो उद्योगले प्रिमियम दरको बक्यौता महसुल बुझाउन थालेका छन् । कुल बक्यौता महसुललाई २८ किस्तामा विभाजन गरी बुझाउन पाउने सुविधा अनुसार सबै उद्याेगले बक्यौता बुझाउन थालेका हुन् । बक्यौताक...}
काठमाडौँ । दाङमा सञ्चालित घोराही सिमेन्ट इन्डस्ट्रिज लिमिटेड र धनुषामा सञ्चालित कसमस सिमेन्ट इन्डस्ट्रिज प्रालिले लोडसेडिङका बेला डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट उपभोग गरेको विद्युत्को बक्यौता महसुल रकमको पहिलो किस्ता तिरेका छन् । बक्यौता रकमलाई २८ किस्तामा विभाजन गरी नेपाल विद्युत् प्रा...}
काठमाडौँ । बारा—पर्सा औद्योगिक कोरिडोरमा सञ्चालित त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिज प्रालिले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता प्रिमियम विद्युत् महसुलको पहिलो किस्ता बुझाएको छ । पहिलो किस्ता बुझाएपछि बिहीबार साँझदेखि नेपाल विद्युत् प्राधिकरणले उद्योगमा विद्युत् आपूर्ति सुचारु गरेको प्राधिक...}
काठमाडौँ । सुनसरीमा सञ्चालित रिलायन्स स्पिनिङ मिल्सले डेडिकेटेड फिडर तथा ट्रंक लाइनको विद्युत् प्रयोग गरेबापतको बक्यौता महसुलको पहिलो किस्ता तिरेपछि उद्योगमा विद्युत् आपूर्ति सुचारु गरिएको छ । उद्योगले बिहीबार नेपाल विद्युत् प्राधिकरणलाई बक्यौता महसुलबापतको पहिलो किस्ता बुझाएको प्राधिकरणका कार्यकारी...}